News
नेता चोक फाइनलमा प्रवेश
रंगेली । समाजसेवा युवा क्लब, रंगेली–४, आमतोला, मोरङको आयोजनामा जारी दशैं कपतर्फ रोमाञ्चक जित निकाल्दै नेता चोक टाईगर क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलतर्फ नेता चोकले सिद्धार्थ युवा क्लबलाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । खेलमा नेता चोकका नबिन माझी म्यान अफ दि म्याच घोषित भए । उनलाई मिनिल्याण्ड अंग्रेजी बोर्डिङ स्कुलद्वारा प्रायोजित पुरस्कार प्रदान गरिएको थियो ।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा