News
अन्नपुर्ण एफसीलाई उपाधि
काठमाडौं । प्रवासी नेपालीहरुबीच भाईचारा, आत्मियता कायम गर्नुका साथै नेपाली समाजलाई थप बलियो बनाउने उद्देश्यका साथ जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको दुई दिने सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि अन्नपुर्ण एफसी अल्फाले जितेको छ ।
कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेता अन्नपुर्ण एफसीले उपाधिसहित नगद ७५०० डेनिस क्रोनर हात पार्यो । अन्नपुर्ण एफसी कै कर्मा शेर्पा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने