News
एन्फा उपाध्यक्ष लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दावा लामालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको अनलाईनखबरले समाचार प्रकाशित गरेको छ ।
खबर अनुसार पक्राउ परेका लामालाई लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा वि.सं. २०६४ सालमा पाटन उच्च अदालतले दोषी ठहर गरेको थियो ।
Post Comments
Related News
- फिफाको निलम्बनले नेपाली फुटबलमा गम्भीर असरः के गर्न मिल्छ, के मिल्दैन ?
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए