News
चलचित्रमा देखिदै हरि खड्का
काठमाडौं । नेपालका चर्चित पूर्व अन्तर्राष्ट्रिय खेलाडी, कप्तान, फरवार्ड तथा फुटबल प्रशिक्षक हरि खड्का चलचित्रमा देखिने भएका छन् ।
राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बापो सुब्बाको जिवनीमा बन्न गईरहेको चलचित्र ‘अन्जिला’ मा हरि खड्का देखिने भएका हुन् ।
खड्कालाई चलचित्रमा अनुवन्ध गरिएकोबारे निर्माण पक्षले पनि जानकारी गराएको छ । केन्द्र मोशन पिक्चर्सको निर्माणमा हुन गईरहेको चलचित्रमा दयाहाङ राई, श्रृजना सुब्बा, बुद्धी तामाङ जस्ता कलाकारहरुको पनि अभिनय रहेको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न