News
प्रशिक्षक साहुखल कतार प्रस्थान
काठमाडौं । रियले फुटबल एकेडेमी तथा नेपालका एएफसी ए लाइसेन्स फुटबल प्रशिक्षक बालगोपाल साहखुल कतार प्रस्थान गरेका छन् ।
रियले एफएका अनुसार साहुखल एएफसी ए डिप्लोमा कोर्षका लागि कतार प्रस्थान गरेका हुन् । उनले कतारमा केही साताको कोर्ष पूरा गरेपछि स्वदेश फर्किने बताइएको छ ।
स्मरण रहोस, साहुखलले दुई वर्ष अघि शहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको मूख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । यद्यपि त्यतिबेला च्यासल स्तब्ध रुपमा रेलिगेशनमा परेको थियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै