News
थापामाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान हुने

काठमाडौं । सहकर्मीमाथि निर्घात कुटपिट गरेका नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी रितेश थापामाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान हुने भएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दान बहादुर कार्कीले थापाबारे अनुसन्धान भईरहेको कुरा बाह्रखरीले खबर प्रकाशित गरेको छ ।
नेपाल प्रहरीका नायव निरीक्षक समेत रहेका रितेश थापाले गत साउन १० गतेका दिन नेपाल पुलिस क्लब कै नियमित खेलाडी भरत शाहमाथि निर्घात कुटपिट गरेका थिए । थापाको कुटपिटबाट गम्भिर रुपमा घाईते भएका साहको बिएण्डबी अस्पतालमा उपचार भएको थियो ।
साह नेपाल पुलिस क्लबका महत्वपूर्ण सदस्य हुने भने प्रहरी हवल्दारका रुपमा समेत कार्यरत छन् ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै