News
लिगलिडर मोहन बगानसँग हार्यो किरणको टोली पञ्जाब
काठमाडौं । चर्चित हिरो इण्डियन लिग (आइ लिग) मा नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङको टोली पञ्जाब एफसीले साँघुरो हार बेहोरेको छ ।
कोलकाता स्थित कल्याणी स्टेडियममा भएको सो प्रतिस्पर्धात्मक खेलमा पञ्जाबले लिगलिडर मोहन बगानसँग १–० को साँघुरो हार बेहोर्यो । पहिलो हाफको ४२औं मिनटमा पापा डाइवाराको एक मात्र हेड गोल खेलको निर्णायक गोल बन्यो ।
यो जितपछि ११ खेलबाट २६ अंक जोडेको मोहन बगान शिर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको पञ्जाबभन्दा ९ अंकले अगाडी छ । दोस्रो स्थानमा रहेको पञ्जाबको १७ अंक छ ।
Diawara header sends @Mohun_Bagan 💚❤️ 9⃣ points clear at #HeroILeague 🏆 summit
— Hero I-League (@ILeagueOfficial) February 9, 2020
Read more 👉🏻 https://t.co/fkPe4raOJs#HeroILeague 🏆 #IndianFootball ⚽ #LeagueForAll 🤝 #MBPFC ⚔ pic.twitter.com/DrDSEvAigx
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै