News
बिदुरले दिए राजिनामा

काठमाडौं । फुटबलका पूर्व खेलाडी बिदुर बिष्टले लिग कमिटि र क्लब समन्वय कमिटिबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकविच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकोले छानविन प्रभावित हुन सक्ने भन्दै राजीनमा दिएको बिष्टले जानकारी गराए ।
हालै नेपाली फुटबल खेलाडी र प्रशिक्षकविच असमझदारी भई विवाद बढन् गएकाले अखिल नेपाल फुटबल संघले उक्त असमझदारीका सत्य तथ्य पत्ता लगाउन छानविन समिति गठन गरेको छ ।
Post Comments
Related News
- महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिकको गुनासोः “एन्फालाई योजना भन्दा राजनीतिमा बढी रुची”
- फ्रेण्डसको एकतर्फी जित, मनाङको लय जारी, शेर्पालाई सफलता
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात