News
सी डिभिजन लिग छनौटको मिति तय, क्लबहरुलाई सम्पर्कमा आउन एन्फाको पत्र
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो वार्षिक कार्यक्रमको क्यालेन्डर सार्वजनिक गरेसँगै अनिश्चित बनेको शहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिताको मिति पनि तय गरेको छ ।
एन्फाले आउँदो मंसिर ४ गतेदेखि सी डिभिजन लिग छनौट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । साथै प्रतियोगितामा सहभागिता जनाउने सम्बन्धित क्लबहरुलाई यही असोज मसान्तसम्म सम्पर्क गर्न पत्राचार समेत गरेको छ ।
हेर्नुहोस एन्फाको पत्रः

Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”