काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याथ्यु रसले बंगलादेश विरुद्ध खेल्ने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेका छन् ।
मुख्य प्रशिक्षक रसले नयाँ पुराना खेलाडीहरुलाई सामेल गरी ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । स्मरण रहोस, नेपालले आउँदो सेप्टेम्बर ६ र ९ तारीखका दिन बंगलादेशससँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्दैछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।
प्रारम्भिक टोलीमा परेका ३० खेलाडहिरुको नामावलीः
अभिषेक लिम्बु, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, अन्जल श्रेष्ठ, अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, बिशाल सुनार, दिप कार्की, दिनेश हेन्जन, दिपेन्द्र बिक, जिलस्पी जंग कार्की, किरन चेम्जोङ, कुलदिप कार्की, कुशल देउवा, लाकेन लिम्बु, मणि लामा, मनिष डाँगी, रणदिप पौडेल, रोहित चन्द, रोहन कार्की, समिर तामाङ, समित श्रेष्ठ, सुबास बम, सृजनराज गौतम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन