Lets's Rock Nepali Football : goalnepal.com on facebook  
Live News
 
News » Live News « PREV | NEXT »
जापानः नेपाली यू–१४ को समूहमा माल्दिभ्स, जेएफए एकेडेमी, पाकिस्तान र श्रीलंका
Oct 7, 2012 12:09:26 AM
GoalNepal.com - जापानः नेपाली यू–१४ को समूहमा माल्दिभ्स, जेएफए एकेडेमी, पाकिस्तान र श्रीलंका
   
जापानमा हुने सार्क यू–१४ फूटबल एक्सचेन्ज प्रोग्राममा नेपाल परेको समूहमा माल्दिभ्स, जापानिज फूटबल एकेडेमी बी, पाकिस्तान र श्रीलंका परेका छन् ।
 

उक्त कार्यक्रममा नेपाल लगाएत अफगानिस्तान, बंगलादेश, जापान एकेडेमी ए, जापान एकेडेमी बी, भुटान, भारत, माल्दीप्स, पाकिस्तान र श्रीलंकाको युवा १४ बर्ष मुनिका खेलाडीहरुको टिम सहभागी हुनेछन् ।

१० टिमहरुलाई दुई समुहमा बिभाजित गरी खेल खेलाईने भएको हो । नेपाली युवा टिमले २०६९ आश्विन २३ गते माल्दिभ्सँंग र सोहि दिन जापान एकेडेमी बी संग खेल्नेछ । यस्तै, असोज २४ गते पाकिस्तानसंग र असोज २५ गते श्रीलंकाको टिम संग खेल्ने कार्यक्रम रहेको छ ।

समूह ए मा, अफगानिस्तान, बंगलादेश, जापान एकेडेमी ए, भुटान र भारत रहेका छन् ।
भर्खरैको समाचार    
 
 
धेरैले कमेन्ट गरेको    
धेरैले पढेको    
Related News  
Videos  
Gurkha Cup 2013: Nepal Police Club Vs Munal Club Jhapa Match Highlights - VIDEO Gurkha Cup 2013: NMB Machhindra FC Vs Simrik SYC Match Highlights - VIDEO LH MMC Review of 2012/13 - Video Gurkha Cup Press Meet: ANFA President Says Mofasal Clubs Have Been Given Leverage For Signing Players - VIDEO
Audios Go to Audio Gallery »
Nepalese Football Supporting Song - Short Version

In order to view this object you need Flash Player 9+ support!

Get Adobe Flash player
HSEB Results
footyleaks
© Copyright 2009-2012 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com