Lets's Rock Nepali Football : goalnepal.com on facebook  
Live News
 
News » Live News « PREV | NEXT »
काठमाण्डौं: खड्का भद्रकाली वार्ड कप शनिबारदेखि
Oct 6, 2012 12:18:59 AM
GoalNepal.com - काठमाण्डौं: खड्का भद्रकाली वार्ड कप शनिबारदेखि
   
शनिबारदेखि खड्का भद्रकाली वार्ड कप फूटबलप्रतियोगिता हात्तिगौँडा स्थित  फूटबल मैदानमा सुरु हुँदैछ ।
 

प्रतियोगितामा कूल १३ टोलीको सहभागिता रहने भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजेता टोलीले नगद २० हजार र उपविजेताले नगद रु. १० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा वडा नं. २, ३, ४, ५, ६ र ७ ले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ३ ए ले वडा नं. ३ बीसँग खेल्नेछ ।

गोलनेपाल डटकम प्रतियोगिताको वेब पार्टनर रहेको छ ।
भर्खरैको समाचार    
 
 
धेरैले कमेन्ट गरेको    
धेरैले पढेको    
Related News  
Videos  
Interview with AFC Gold Medalist Lalit Krishna Shrestha - VIDEO Interview with AFC Gold Medalist Dhirendra Pradhan Exclusive interview with AFC Gold Medalist ANFA treasurer Birat Jung Shahi An Exclusive Interview With Gurkha Cup Best Defender Sagar Thapa - VIDEO
Audios Go to Audio Gallery »
Nepalese Football Supporting Song - Short Version

In order to view this object you need Flash Player 9+ support!

Get Adobe Flash player
HSEB Results
footyleaks
© Copyright 2009-2012 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com