English
 
 
Live News
Bookmark and Share
झापा फुटबलमा गुरुङ
 
 
Jul 21, 2009 01:37:57 PM
 

झापा जिल्ला फुटबल संघको चौथो साधारण सभाले जलकुमार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति र्सवसम्मत चयन गरेको छ।

सोमबारको साधारण सभाले उपाध्यक्षमा सुरेन्द्र बुढाथोकी, निर्मल बान्तवा र प्रेमकुमार र्राईलाई चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा बालजित र्राई, पंकजविक्रम नेम्वाङ, भगीरथ आले ‘मामा’, तिलक गुरुङ, प्रेम थापा, रोशन श्रेष्ठ, सन्तोष थापा, काजी गुरुङ र सन्तोष अधिकारी रहेका छन्।

यसअघि सभाको उद्घाटन नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले गरेका थिए।

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion