English
 
 
Live News
Bookmark and Share
भक्तपुर एन्फामा पुनः गौतम
 
 
Jul 21, 2009 01:36:33 PM
 

जिल्ला फुटबल संघ भक्तपुरको आइतबार सम्पन्न तेस्रो अधिवेशनले गौतम सुजखुलाई पुनः अध्यक्षमा चयन गरेको छ।

सो अधिवेशनको बन्द सत्रले कृष्णगोविन्द लाखा, हरेराम मुस्याख्व र अन्तकुमार कवेलाई उपाध्यक्षको जिम्मेवारी दिएको छ।

नवगठित कार्यसमितिका सदस्यहरूमा योगेन्द्र खर्बुजा, उपेन्द्र सुवाल, रवीन्द्र थापा, रामकृष्ण प्रजापति, तुलसीकुमार त्वायना, रवीन्द्र कोजु, केशव त्वायनाबासु, सन्चज्ञान थकाली र चन्दन डोजु रहेका छन्।

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion