English
 
 
Live News
Bookmark and Share
मिलन श्रेष्ठका पुलिसका लागि केही टिप्स
 
 
May 13, 2009 11:18:41 AM
 

नेपाली पूर्व अन्तरस्ट्रिय खेलाडी मिलन श्रेष्ठले पुलिस टिम लाई केही टिप्स दिएका छन।

गोलनेपालडटकम सँग कुर गर्दै मिलनले भने, "पुलिस टिमले डिफेन्स लाईनमा केही सुधार गर्नु पर्छ। राकेश श्रेष्ठ टिममा नहुने बित्तिकै जिम्मेबारी सबै डिफेन्स लाईनमा आउछ। दिपक पौडेल, सुमन सुबेदी, दीपेन्द्र पौडेल लाई गाह्रो हुन सक्छ। मिडफिल्डमा राम्रा खेलाडी छन तर अनन्त थापा अली छिटो हुनु जरुरी छ। भोला, योगेशले आफ्नो खेल कौसल देखाउन सक्छन भने फरवार्डमा जुमनु राइ र चेतन राम्रा हुन सक्छन।

रितेश थापाले अझै मेहनत गर्नु पर्ने हुन्छ भने पाएका अवसरलाई सदुपयोग गर्ने हो भने जुमनु र चेतनले जीत दिलाउन सक्छन।

गोलनेपालडटकम

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion