English
 
 
Daily Blabber
Bookmark and Share
पोखरेली जनता के भन्छन?
 
ए फ् सि प्रेसिडेन्टस कप सुरु हुन मात्र एक दि&
 
May 13, 2009 08:37:07 AM
 

ए फ् सि प्रेसिडेन्टस कप सुरु हुन मात्र एक दिन बाँकी छ। एसै अबसरमा पोखराका फूटबल फ्यानहरुले पुलिस टिमको खेल कस्तो हुन्छ भनेर अडकलबाजी गरेका छन।

सुरज बराल भन्छन, "पुलिस नेपालको टप टिम हो र जुन ए फ् सि प्रेसिडेन्टस कप घरमा खेल्दै छ, तेस्कोलागी म हार्दिक शुभकामना दिन चाहन्छु। मेरो मन पर्ने खेल्दै जुमनु राइ हो र म उसले गोल हानेको हेर्न चाहन्छु"।

तेसतै गरी यग्य राज भन्छन, "पुलिस टिम दोस्रो राउन्डमा पुगेको हेर्न चाहन्छु। मलाई विश्वाश पनि छ कि पुलिस टिम ले त्यो साकार पर्ने छ। खेलाडी घाइते भएपनी अरु खेलाडी छन जस्ले टोलिको कमान्ड समाल्नेछन।

रितेश पौडेल भने यसो भन्छन, "मलाई अली अली डर चाँही रेगर टदज सँग लागि रहेको छ। त्यो टिम अली बलियो छ र ए फ् सि प्रतियोगिता दुई पटक जितिसकेको छ। तरपनी पुलिस टिम लाई शुभकामना दिन चाहन्छु। 

गोलनेपालडटकम 

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion