Live News
 
News » Live News « PREV | NEXT »
शहिद स्मारक रेडबुल ‘बि’ डिभिजन लिगः दुवै खेल गोलरहित बराबरीमा रोकिए, ब्रिगेड ब्वाईज र श्रीकुमारी तथा सातदोबाटो र टुसालले अंक बाँडे
Apr 8, 2014 11:59:47 PM
GoalNepal.com - शहिद स्मारक रेडबुल ‘बि’ डिभिजन लिगः दुवै खेल गोलरहित बराबरीमा रोकिए, ब्रिगेड ब्वाईज र श्रीकुमारी तथा सातदोबाटो र टुसालले अंक बाँडे
शहिद स्मारक रेडबुल ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएका  दुवै खेलहरु गोलरहित बराबरीमा सकिएका छन् ।
 

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र श्री कुमारी क्लब गोलरहित बराबरीमा रोकिँदै अंक बाँडेका हुन् । ब्रिगेड ब्वाईज ९ खेलबाट १९ अंकका साथ शीर्ष स्थानमा यथावत् छ । श्रीकुमारी भने १० अंकका साथ नवौं स्थानमा छ ।

मंगलबार नै भएको सातदोबाटो युवा क्लब र टुसाल युथ क्लब बिचको खेल पनि गोलरहित बराबरीमा समाप्त भएको छ । सातदोबाटो १० अंकका साथ दशौं स्थानमा रहँदा एक खेल कम खेलेको टुसाल ११ अंकका साथ सातौं स्थानमा छ ।

गोलनेपाल डटकम
Loading...
भर्खरैको समाचार    
 
धेरैले पढेको    
Blue T-Shirt
Red T-Shirt
Red Scarf
© Copyright 2009-2015 GoalNepal.com. All Rights Reserved.
Further Details: ceo@goalnepal.com
Start TIme: 0.78988500 1506061734 | End Time: 0.12372000 1506061735 | Execution Time: -0.666165
Start TIme:0.74402900 1506061734 | End Time:0.12571000 1506061735 | Execution Time:-0.618319Mem:2.638624