English
 
 
Live News
Bookmark and Share
एन्फा अध्यक्षको विरोध
 
 
Oct 26, 2009 10:20:49 AM
 

नेपाली टोलीले सुन्दर फुटबल खेल्छ भनेर दशरथ रंगशालामा दर्शकको उपस्थिति अलि बाक्लै थियो ।

मध्यान्तरअघिसम्म त दुवै टोलीबीच समान प्रतिस्पर्धा भइरहँदा दर्शकले नेपाली टोलीलाई हौस्याए । तर, समर्थकको भावनाविपरीत घरेलु खेलाडीले खेलिरहँदा पनि दर्शकबाट केही प्रतिक्रिया आएन ।

तर, नेपालले तेस्रो गोल खाएपछि पूर्वतिरको प्याराफिटका दर्शकहरू निराश हुँदै घरतिर लागे । एकपछि अर्को खराब प्रदर्शनपछि दक्षिणतिरको प्याराफिटका अर्को समूहका दर्शकको रिस दन्कियो । र, भन्न थाले— 'एन्फा अध्यक्ष गणेश थापा मुर्दावाद !' दर्शकबाट एन्फा अध्यक्षको विरोध रेप|mीले खेलको अन्तिम 'सिठी' फुकेपछि पनि चली नै रह्यो ।

 
 
बढी चर्चित
बढी हेरिएको
sponsored by
   
 
  © Copyright 2009 GoalNepal.com. All Rights Reserved.
Further Details: info@goalnepal.com
  Dreams & Ideas : Web, Print, Multimedia, Photography, Business Promotion